नुवाकोटको बट्टार बजारबाट ३ किलोमिटर नजीक पिपलटार हाइवे मा ८८ आना जग्गा विक्रिमा ।
विशेषताहरु :- सम्मो जग्गा रसुवाको केरुङ्ग बोर्डर जाने मेनरोडमा यो जग्गा भन्दा अरु कुनै सम्मो जग्गा नभएको , नेपाल सरकार को उच्च प्राथमिकतामा परेको बाटो।
बट्टार बजारमा हाइवेमा आनाको २० लाख पर्ने भएकोले , भविष्यमा उच्च प्रथिफल दिने जग्गा ।
बाटोको सेन्टरबाट दाँया बाँयाँ २३/२३ फिट चौडा
मूल्य आनाको ५,९५,०००/-रुपैया