पाँचखाल आनैकोट -०८, हाल पाँचखाल नगरपालिका वडा नम्बर २, मेनरोड अरनिको राजमार्गबाट २ किलोमिटर भित्र, १५ मिटरको भित्रि बाटो , पाँचखाल नगरपालिका कार्यालय बाट १.३ किलोमिटरको दुरीमा रु.३,००,०००/- देखि रु.४,००,०००/- को दरले बिक्रीकोलागि खुल्ला गरिएको छ , ३ आना देखि ६ आना सम्मको प्लटहरु उपलब्ध छन् , प्लानिङ्ग भित्र बत्तिको पोल, ढल, खानेपानी, ग्राभेल भित्रि बाटो , पार्क को सुविधा रहेको छ।