सरकारी मुल्यांकन रु.8लाख 50 हजार भएको 80 रोपनी जग्गा प्रति रोपनी 4 लाख 50 हजारका दरले बिक्रीमा !
3 वटा बाटो जग्गामा अहिले नै छ ।
नेपाल कै केन्द्रबिन्दु धादिङ गजुरीमा।
कृषि-फार्म,गुम्बा,होटल-रिसोर्ट,ईट्टा भट्टा आदिको लागि अति राम्रो जग्गा बिक्रीमा,पुर्जामा 80 रोपनी छ, भोगचलन 150 रोपनी भन्दा बढी छ ।गजुरी बजार बाट दक्षिण पृथ्वी राजमार्ग बाट 6 km को दुरिमा, बाटो, पानी, बत्तीको सुबिधा भएको Iसुन्तला ,कागती र अनार गरेर 500 बोट फलफूल फलिरहेको, हिमाल देखिने, पाहरिलो जग्गा । वरपर प्रति जमिन भएको ले पशुपक्षी पालनको लागि 2,3 हजार रोपनी चरन को व्यवस्था भएको, वरिपरि सबै सालको रुख जंगलले घेरिएको , 2,3 करोड जति को काठ भएको जग्गा बिक्रीमा।
बाख्रा पालनको लागि अति उपयुक्त -हजारौं रोपनी चरन को व्यवस्था भएको ।
सिधा सम्पर्क :- 9851048315 viber/whatsapp
गजुरी-३,शिखरबेसि,धादिङ,
प्रति रोपनी रू.4.50 मात्र (मुल्यमा केहि मिलाउन सकिने) ।-
https://goo.gl/maps/aiBcxqT9Yyq
27°45'07.1"N 84°52'19.7"E